दफा ४०
जगेडा कोष
कोषले आफनो पूंजी र सेवाबाट आर्जन गरेको खूद मुनाफाबाट प्रत्येक वर्ष कम्तीमा बीस प्रतिशत रकम छुट्याई एउटा जगेडा कोष स्थापना गर्नु पर्नेछ ।